संविधानसभा बैठक स्थगित

१७ बैशाख २०६९, आईतवार १८:३८ मा प्रकाशित

काठमाडौं, १७ वैशख । संविधानसभाको बैठक आइतबार पनि स्थगित भएको छ । यस अघि पनि बैठक पटक पटक स्थगित भईसकेको छ । कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार बैठक वैशाख–१९ गते एक वजे सम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
बैठकमा नयाँ संविधानका विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो । संविधान जारी गर्ने समय जेठ–१४ गते आउन मुस्किलले एक महिना मात्रै बाँकी छ ।
प्रमुख दलहरुले बिवादित विषयमा सहमति जुटाउन क्रियाशिल रहेको र सहमतिबाटै नयाँ संविधान जारी गर्ने प्रयास अनुसार संविधानसभा बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण