बालिकाको सामूहिक बलात्कार

१५ चैत्र २०७०, शनिबार ०७:५६ मा प्रकाशित

काभ्रे, १५ चैत । एक ११ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छन् । रामेछाप घर भई उग्रतारा १ मा डेरा गरी बस्ने बालिलाई उग्रतारामा रहेको बालकुमारी जंगलमा लगरे ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घट्नामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । चौथो व्यक्तिको खोजी जारी रहेको एसपी अरुणुमार बीसीले बताए । उनका अनुसार पक्राउ पर्नेमा उग्रतारा १ डेरा गरी बस्ने दिपक कार्की, रोशन रंजित र दिपेश तामाङ रहेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालेको छ ।
बलात्कारपछि बालिकालाई ५० रुपैयाँ दिएर कसैलाई पनि नभन्नु भन्दै उनीहरुले फकाउने प्रयास गरेका थिए । बलात्कृत बालिकाको बाबु बैदेशिक रोजगारीका लागि बिदेशमा छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,