श्रीमतीसँगको विवादमा श्रीमानले आफै लिंग काटे

१५ चैत्र २०७०, शनिबार ०७:२९ मा प्रकाशित

बारा : घरायसी बिषयलाई लिएर श्रीमतीसँग भनाभन हुदा हरैया-६ नयाँ बस्तीमा शुक्रवार एक पुरुषले आफनो लिंग काटेका छन् ।

श्रीमतीसँग बिहान विवाद हुँदा स्थानिय ३५ वर्षीय हरि नगरकोटीले आफनो लिंग काटेको स्थानियबासीले बताएका छन् ।

नगरकोटीले देब्रे हात, दाहिने खुटा काट्नुका साथै खुकुरीले आफनै लिंग दुई टुक्रा परेका हुन । घाइते नगरकोटीको उपचार वीरगन्जमा भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नगरकोटी र उनको श्रीमतीबिच लामो समयदेखि झै झगडा हुने गरेको स्थानियबासीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार