दलहरु सहमति निकट, तिन दिन भित्र सबै विषय टुंगोमा पुग्छ: दाहाल

१७ बैशाख २०६९, आईतवार १८:२७ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । मधेसी मोर्चा सहित प्रमुख तीन राजनीतिक दलको आइतबार दिनभर जारी बैठक स्थगित भएको छ । बैठक स्थलबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषयमा दलहरु सहमति निकट पुगेको बताएका छन् । शासकिय स्वरुप र संघीयताका विषयमा सहमति हुन नसक्दा संविधान सभाको बैठक स्थगित भएको अवस्थामा प्रमुख राजनीतिक दलले आइतबार पनि कुनै ठोस सहमति गर्न सकेका छैनन् । दाहालका अनुसार राष्ट्रिय सहमतिको सरकारका विषयमा पनि छलफल भइरहेको छ । दाहालले संचारकर्मीहरुसंग भने, ‘तिन दिन भित्र सबै विषय टुंगोमा पुग्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको