बालिका बलत्कार गर्ने ६६ बर्षीय बृद्धा पक्राउ

१४ चैत्र २०७०, शुक्रबार १६:५७ मा प्रकाशित


मोरङ, १४ चैत । मोरङ जिल्लामा कक्षा दुईमा अध्यनरत एघार वर्षीया बालिकालाई बलत्कार गर्ने ६६ बर्षीय बृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।
बयरवन–८ बस्ने ममता राई (नाम परिवर्तन) लाई स्थानीय ६६ वर्षीय चन्द्रकुमार कन्दङ्वाले बलत्कार गरेका हुन् । बालिका बलत्कार गरेको अभियोगमा प्रहरीले कन्दङ्वालाई बिहीबार पक्राउ गरेको जनाएको छ ।
ममताले पञ्चज्योति निमाबिमा कक्षा २ मा अध्ययनरत छिन् । उनलाई बृद्धाले मंगलबार विहान एघार बजे दश रुपियाँ दिएर बलात्कार गरेको बालिकाले विद्यालयकी शिक्षिकालाई जानकारी दिएकी थिईन् ।
शिक्षिका र आफन्तको उजुरीका आधारमा कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार