आकंक्षी धेरै भए पछि सहमति खोज्न निर्वाचन स्थगित

१२ चैत्र २०७०, बुधबार १६:१७ मा प्रकाशित


काठमाडौं, १२ चैत । नेपाली कांग्रेसको संसदीय दलको कार्यसमितिमा रहनका लागि आकंक्षी धेरै भए पछि निर्वाचनको कार्यक्रम स्थगित भएको छ ।
सत्र जनाको कार्यसमितिका लागि तीन दर्जन बढीले आकंक्षा जनाई उम्मेदवारी दर्ता गरे पछि निर्वाचन कार्यक्रम केही पछाडि सारिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले सहमति जुटाउन सहमहान्त्री पूर्णबहादुर खड्का, मुख्य सचेतक चिनकाजी श्रेष्ठ र आनन्द प्रसाद ढुङ्गानालाई जिम्मेवारी दिएको छ ।
तीन जनाको समितिले सहमति खोजे पछि शनिबार सम्म कार्यसमितिको टुङगो लगाईने कांग्रेसले जनाएको छ । सहमति पनि नभए निवार्चन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र