सशस्त्र प्रहरीबलप्रति जनताको आशा बढ्दै छ : गौतम

१२ चैत्र २०७०, बुधबार १५:४६ मा प्रकाशित


काठमाडौं, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरीबलप्रति जनताको आशा भरोसा बढ्दै गएको बताएका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आज (बुधबार) निरीक्षणपछि आयोजित कार्यक्रममा गौतमले राष्ट्र र जनताप्रतिको इमान्दारिता र प्रभावकारिता सशस्त्र प्रहरीबलको महत्वपूर्ण जिम्मेवारी भएको बताए । उनले सुरक्षा बलले एकताबद्ध भएर जिम्मेवारी पूरा गरेको अवस्थामामात्र सफल हुने बताए ।
‘सीमा सुरक्षामा कुनै गल्ती नहोस्,’ उनले भने, ‘जनताको सुरक्षामा कुनै सम्झौता नहोस् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र