म्याडोनाका काखीका रौं प्रदर्शन

९ चैत्र २०७०, आईतवार ०७:४५ मा प्रकाशित


लस एञ्जलस : ‘स्लिभलेस’ पहिरनमा सजिने महिला सेलिब्रेटी काखीका रौँ देखी सहँदैनन् । रौँ खौरिएर अथवा उखेलेर काखी सफाचट नगरी सार्वजनिक स्थानमा उनीहरू देखा पर्दैनन् ।

अमेरिकी पप स्टार म्याडोना भने काखीका रौँसँग अन्य महिला स्टार झैँ रुष्ट रहिनछिन् । हालै उनले काखीका रौँ प्रदर्शन गर्दै खिचाएको फोटो सार्वजनिक गरेकी छिन् । कालो ब्रामा सजिएर काखीका रौँ देखिने गरी खिचाएको फोटो उनले अनलाइनमा राखेपछि सोसल नेटवर्किङ साइटमा उनको फोटो भाइरल झैँ फैलिरहेको छ । काखीका रौँ देखिँदा आफूलाई ‘बाल’ नहुने आशयको अभिव्यक्ति उनले फोटो क्याप्सनमा दिएकी छिन् । ‘काखीमा लामा रौँ, छु मतलब .’ फोटो क्याप्सनमा उनले लेखेकी छिन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया