जातीय आधारमा संघीयता हुँदैन: अध्यक्ष खनाल

८ चैत्र २०७०, शनिबार २०:५० मा प्रकाशित


काठमाडौं, ८ चैत । एमालेका अध्यक्ष झलनाथ खनालले भाषिक र जातीय पहिचानका आधारमा मात्र संघीयता हुन नसक्ने बताएका छन् । उनले नभई विविधतामा आधारित संघीयताको आवश्यकता भएको बताए ।
एमाले केन्द्रीय संघीय मामिला विभागले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा खनालले पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे बताए । उनले पाँचदेखि नौसम्मको प्रदेशमा छलफल गर्न एमाले तयार रहेको बताए ।
अध्यक्ष खनालले संविधानसभा नियमावली पारित भएसँगै संविधान निर्माण र राज्य पुनःसंरचनाको ठोस प्रक्रिया शुरु भएको बताए । उनले नेपालीको आर्थिक, सामाजिक हकअधिकार सुनिश्चित गर्न एक वर्षभित्र संविधान जारी गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार