छिमेकी राष्ट्र विरोधी क्रियाकलाप नगर्न गृहमन्त्रीको चेतावनी

८ चैत्र २०७०, शनिबार १७:१६ मा प्रकाशित


काठमाडौं, ८ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नेपाली भूमिमा बसेर शरणार्थीको नाममा छिमेकी राष्ट्रविरोधी क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सातौं सम्मेलनको आज (शनिबार) उदघटन गर्दै गौतमले चीन विरोधी गतिविधि नगर्न चेतावनी दिए । उनले शरणार्थीका नाममा नेपालमा पसेर अराजकता मच्चाउने छुट कसैलाई नरहेको बताए ।
सरकारले गुण्डागर्दीविरुद्ध कडा कदम चालेकाले कानून हातमा लिन खोज्ने जोकोहीलाई ठीक पारिने गृहमन्त्री गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,