युरोपियन युनियनले बर्मामा कार्यालय स्थापना गर्ने

१६ बैशाख २०६९, शनिबार १९:२५ मा प्रकाशित

एजेन्सी, लण्डन, वैशाख १६ । युरोपियन युनियनले बर्मामा आफ्नो कार्यालय स्थापना गर्ने भएको छ । यस निर्णयलाई त्यहाँ भइरहेको राजनैतिक सुधार प्रति युनियनको समर्थनका रुपमा लिइएको छ। युरोपियन युनियनकी विदेश नीति प्रमुख क्याथरिन एश्टनले बर्मामा सुधार जारी रहनु पर्ने बताएकी छिन्। हाल बर्मा भ्रमणमा रहेकी एश्टनले त्यहाँ सुधार जारी रहनु पर्ने बताएकी छिन् । उनले यसबाट आम जनता आफ्नो भविश्य प्रति आश्वस्त हुन सक्ने बताइन्। बर्मामा भइरहेको परिवर्तनमा युरोपियन युनियनले आफ्नो दृष्टि राखी रहने पनि उनले बताइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा