वैद्य समुह पार्टी मास्ने तयारीमा छ

१६ बैशाख २०६९, शनिबार १९:०४ मा प्रकाशित

विराटनगर, १६ वैशाख । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले आफनै पार्टीलाई अन्तर्घात गरेर सरकार ढाल्ने तैयारीमा लागेको आरोप लगाउनु भएको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँले वैध समुहले राजावादीसँग मिलेर नयाँ सरकार वनाउन लागिरहेको दाबी गर्नु भयो । उहाँले भन्नु भयो, ‘वैध समुहले एमालेका नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन राजावादीहरुसँग साँठगाँठ गरेका छन् ।’

‘उपाध्यक्ष बैद्य समूह भाँडभैलोको राजनीति गरेर पार्टी मास्न लागीपरेको छ ।’ गजुरेलले भन्नु भयो, ‘एमाले नेता केपी ओली लगायतको समुहले वैधपक्षलाई भाँडभैलो गराउन उचालेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार