दुई सरकारी सवारी साधन तोडफोड

६ चैत्र २०७०, बिहीबार १३:२८ मा प्रकाशित


धुलिखेल, ६ चैत । पेट्रोलियम पदार्थको मूल्य विरोधमा उत्रिएको एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रेपलाञ्चोकका दुई सरकारी सवारी साधनमा तोडफोड गरेका छन् ।
बनेपा चाँदनीचोक र अरनिको राजमार्ग बुडोलखण्डमा गरिएको तोडफोडबाट पशु विकास फार्म जिरीको बा १ झ ५५११ नम्बरको गाडी पूर्ण क्षतिग्रस्त भएको छ ।
विद्यार्थीले जिल्ला कृषि विकास कार्यालय काभ्रेको बा १ झ ५४०८ नम्बरको गाडीको सिसा चर्र्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,