विपक्षद्वारा व्यवस्थापिका संसदको बैठक अबरुद्ध

६ चैत्र २०७०, बिहीबार १३:१९ मा प्रकाशित


काठमाडौं, ६ चैत । विपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक अबरुद्ध भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा संसदको बैठक अबरुद्ध गर्दै आएका विपक्षी दलहरुले मूल्यबृद्धिको निर्णय फिर्ताको माग गरेर आज (बिहीबार) पनि बैठक अबरोध गरेका हुन् ।
बैठक शुरु हुने वित्तिकै विपक्ष दल एमाओवादी, राप्रपा नेपाललगायतका दलका सभासदहरुले उभिएर विरोध जनाए पछि सदन अबरुद्ध भएको हो ।
एमाओवादीका सभासद गिरिराजमणि पोख्ररेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता हुनु पर्ने माग गरे । उनले जनताका अत्यावश्यक बस्तुमा सरकारले मूल्यबृद्धि गर्न नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार