
चितवन, ६ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चितवनका विद्यार्थी संगठनले पेट्रोल पम्पहरू बन्द गराएका छन् ।
नेविसंघबाहेकका सबै विद्यार्थी संगठनले पेट्रोलपम्पहरू बन्द आह्वान गरेका हुन् । विद्यार्थीको बन्द आह्वानसँगै जिल्लाका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् ।
आन्दोलनरत विद्यार्थी संगठनहरूले सरकारी गाडी आवागमनमा समेत रोक लगाएको अनेरास्ववियु चितवनका पूर्व अध्यक्ष निरज भट्टले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत
काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ