चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

६ चैत्र २०७०, बिहीबार १२:५३ मा प्रकाशित


पाँचथर, ६ फागुन । पाँचथरको थर्पूमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर दुईजना घाइते भएका छन् ।
बुधबार साँझ ८ बजे चट्याङ पर्दा थर्पू–९ का २२ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो । सोही वडाका गोविन्द काम्वाङ र ५५ वर्षीया सञ्चमाया काम्वाङ घाइते भएका छन् ।
घाइते गोविन्दलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ । सञ्चमायालाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको बताएको स्थानीयले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार