दुर्घटनामा बुटवलको नयाँ गाउँमा दुईको मृत्यु

५ चैत्र २०७०, बुधबार ०८:४९ मा प्रकाशित


बुटवल, ५ चैत । बुटवलको नयाँ गाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको लु १ ज ६६० नम्वरको जीपले बुटवल तर्फ आउँदै गरेको लु १५ प ५५७४ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मंगलबार राति भएको दुर्घटनामा बुटवल नगरपालिका–५, गोलपार्कका २५ बर्षीय सुभाष बगाले र गुल्मी बडागाउँ–४ की ३२ बर्षीय जोना बगालेको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न