सहमतिको सरकारका लागि जुनसुकै मूल्य चुकाउन तयार: ओली

१५ बैशाख २०६९, शुक्रबार १८:३५ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । एमाले नेता केपी ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन लागि जुनसुकै मूल्य चुकाउन पनि एमाले तयार रहेको बताएका छन् । एमाले नेता ओलीले भने, ‘सहमतिको सरकारका लागि जुनसुकै मूल्य चुकाउन सकिन्छ ।’ सञ्चारकर्मीको जिज्ञासामा नेता ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने पूर्व सहमति कार्यान्वयन गर्न हदै सम्मको पहल गर्ने धारणा राखेका हुन् । ओलीले माओवादी उपाध्यक्ष मोहन वैद्य समूहको सहयोगमा भट्टराई सरकार हटाउनका लागि कांग्रेसलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको