टी२० विश्वकप; नेपाल बंगलादेशसँग ८ विकेटले पराजित

४ चैत्र २०७०, मंगलवार २२:३५ मा प्रकाशित

चटगाउँ, बंगलादेश, ५ चैत । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल आयोजक राष्ट्र बंगलादेशसँगपराजित भएको छ । नेपालले दिएको एक सय २७ रनको चुनौति बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पहिलो पटक आधिकारीक प्रतियोगितामा टेस्ट मान्यता प्राप्त टिमसँग भिडेको नेपाली टोलीले अन्तिम समयसम्म जुझारुपन कायम राखे । लगातारको दुर्इ जितले बंगलादेशको सुपर टेन प्रवेशको संभावना बलियो बनेको छ भने पराजित नेपाल र अफगानिस्तान प्रतियोगिताबाट वाहिरिएका भने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा