माओवादी-कांग्रेस बार्ता; दुवै दल संघीय राज्यको बिषयलाई लिएर अन्योलमा

१५ बैशाख २०६९, शुक्रबार १८:२७ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । माओवादी र कांग्रेस नेताहरु बीच शासकीय स्वरुप, राज्य पुनर्संरचना तथा संघीय राज्यलाई लिएर उत्पन्न असहमतिलाई न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार छलफल भएको छ । शासकीय स्वरुप, राज्य पुनर्संरचना तथा संघीय राज्यलाई लिएर र माओवादीका नयाँ प्रस्ताव आएपछि कांग्रेसले अध्यक्ष पुष्पकमल दाहालसँग त्यस बिषयमा छलफल गरेको हो ।अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको बार्तामा कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला सहभागि थिए । छलफलमा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति गरेर नयाँ संविधान समयमा जारी गर्ने बिषयमा छलफल भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको