गिलानीले तत्काल राजिनामा दिनु पर्छ: पूर्व प्रधानमन्त्री नवाज सरिफ

१५ बैशाख २०६९, शुक्रबार ०१:५६ मा प्रकाशित

एजेन्सी, १४ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिगका नेता नवाज सरिफले बिहिबार अदालतको अपहेलनाको दोसी पाइएका प्रधानमन्त्री युसुफ रजा गिलानीको राजिनामा मागेका छन्।सरिफले निजी टेलिभिजन च्यानलमा भने. प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्छ र राजनीतिक निकाशकालागि पद त्याग गर्नु पर्छ।’ दुई पटकसम्म प्रधानमन्त्री भइसकेका सरिफले नयाँ निर्वाचनको पनि माग गरेका छन्। यस विच पाकिस्तानी प्रधानमन्त्रीले अदालतको अपहेलना गरेको सम्बन्धि अदालतको निर्णय विरुद्ध त्यहाँ प्रदर्शन गरिएको छ। विरोध प्रदर्शनको आयोजना सत्तारुढ दल पाकिस्तान पिपुल्स पार्टीले गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा