विकासका लागि स्थानीय निकायको निर्वाचन : कोइराला

३ चैत्र २०७०, सोमबार १५:३२ मा प्रकाशित


विराटनगर, ३ चैत । कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले विकास निर्माणका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।
प्रेस युनियन मोरङ शाखाले आज (सोमबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.कोइरालाले सबै दलहरुलाई मिलाएर सरकारले निर्वाचन मिति घोषणा गर्नुपर्ने बताए । ‘विकास निर्माणका लागि स्थानीय निकायको चुनाव अनिर्वाय छ,’ उनले भने, ‘मिति घोषणा गर्न दलहरुसँग छलफल गर्नु पर्छ ।’
उनले स्थानीय निकायको निर्वाचनबाट नै संविधान निर्माणमा सघाउ पुग्ने बताए । स्थानीय निकायलाई बलियो बनाउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार