नेपालद्वारा हङकङलाई १४९ रनको चुनौती

२ चैत्र २०७०, आईतवार २१:०५ मा प्रकाशित

बंगलादेश, २ चैत । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले हङकङसामू १ सय ४९ रनको चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए भने कप्तान पारस खड्काले ३९, सुवास खकुरेलले २२, शरद भेषावकरले १४ र सागर पुनले १३ रन बनाए । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

आजको प्रमुख समाचार