
आयो आयो होली
रंग वर्षाउ अविर उडाउ
गोधुली साँझ झैं
दिल खोली !!!
सबै जन जहाँतहीका,
के हिमाल, के पहाड, अनि तराई,
रंग त रंग नै हो चिन्दैन यो,
जात, धर्मा, आफ्नो र पराई,
हिन्दु, मुस्लीम, जैन, सिख,
क्रिश्चियन अनि सवै जनजाती,
आउ बाँधिऔ अंगालोमा
तँ र म को भावना राखेर थाँती !!
हिमालका वर्फिला पहाडका,
छाती र छहारीमा होलीका सप्तरंग,
पहाडका तोरीवारी र गौंजौंका,
तहराहरुमा युवा युवती संगसंग,
आयो आयो होली
रंग वर्षाउ अविर उडाउ
गोधुली साँझ झैं
दिल खोली !!!
– जीवराज बुढाथोकी
हालः संसद सचिवालय, सिंहदरबार
प्रतिक्रिया
सम्बन्धित खवर
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले
नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि