सेलेना र बिबरको हट भिडियो लिक

२ चैत्र २०७०, आईतवार १४:४७ मा प्रकाशित

लस एन्जलस : हलिउडका पप स्टार जष्टिन बिबर र शेलेना गोमेज जोडी हमेशा चर्चाको बिषय बन्ने गरेको छ । टिन एजर्स यो जोडीको डेटिङका किस्साले मिडियामा जहिले पनि प्रथामिकता पाउने गरेको छ । हालसालै यी जोडीका एकहट नृत्य सार्वजनिक भएको छ । जसका कारण पनि यी मिडियाको आखामा परेका छन् ।
भिडियो बिबरको ट्वीटर मार्फत सार्वजनिक भएको हो । भिडियोमा बिबर र गोमजले एक अर्काेको अंगालोमा बांधिएर हट एण्ड सेक्सी नृत्य गरेका छन् । बिबरले यो भिडियो सेलेनाको आमा बुबालाई देखाउन सार्वजनिक गरेका हुन् । सेलेनाको आमाबुबा बिबरसंगको सम्बन्धमा खुसी छैनन् ।
भिडियो सार्वजनिक भएको लगतै सेलेना र बिबरका बिषयमा मिडियामा बिभिन्न टिका टिप्पणी पनि भए । यसको लगतै बिबरले भिडियो ट्वीटरबाट हटाए पनि । केही समय पहिले यी दुबैको प्रेममा ब्रेकअफ भएको थियो । तर अहिले यी दुबै एक अर्काेसंग नजिकिएका छन् । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार