प्रबन्ध सम्पादक कोइरालालाई पितृशोक

१४ बैशाख २०६९, बिहीबार १९:५८ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । यस www.nepal24hours.com अनलाइन समाचार सेवाका प्रबन्ध सम्पादक शशी कोइरालालाई पितृशोक परेको छ । कोइरालाका पिता सनत कोइरालाको बिहीबार उहाँकै निवास इनरुवा–५ मा ६५ वर्षको उमेरमा निधन भएको हो । कोइराल लामो समयदेखि प्रेसर, सुगर र मृर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी छन् । www.nepal24hours.com परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकविह्वल परिवारलाई यस दुखद घडीमा परमेश्वरको अनुकम्पाले धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत