पेट्रोलियमको मूल्यबृद्धि विरुद्ध विद्यार्थी आन्दोलन

३० फाल्गुन २०७०, शुक्रबार १८:०८ मा प्रकाशित


काठमाडौं, ३० फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेलगत्तै बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् ।
निगम सञ्चालक समितिको बैठकले आज (शुक्रबार) विहान देखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि विद्यार्थी संगठनहरु आक्रोशित भएका हुन् । उनीहरुले मूल्य बृद्धिको निर्णय फिर्ता नभए सडक आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
उता, विभिन्न संगठनहरुले आजै राजधानीमा प्रदर्शन समेत गरेका छन् । उनीहरुले सरकारको चर्को बिरोध समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण