आगलागीबाट सात लाख बराबरको नोक्सानी

३० फाल्गुन २०७०, शुक्रबार १०:१८ मा प्रकाशित


गोरखा, ३० फागुन । जिल्लाको बुङ्कोट गाविसमा आगलागी हुँदा करीब सात लाख बराबरको धनमाल नोक्सान भएको छ । आगलागीबाट एकतले कच्चीघर पनि जलेर नष्ट भएको छ ।
बुङ्कोट गाविस वडा नम्बर–१ मा आज (शुक्रबार) बिहान भएको आगलागीबाट भीमबहादुर कुँवरको घरमा रहेका अन्नपात, लत्ताकपडा नष्ट भएका छन् ।
बिहानको खाना खाएपछि पानी लिन बाहिर गएका बेला अकस्मात आगलागी भएको घरधनीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण