अरनिको राजमार्गमा भ्यान पल्टँदा दुई युवतीसहित चालकको मृत्यु

१३ बैशाख २०६९, बुधबार २०:३४ मा प्रकाशित

सिन्धुपाल्चोक, १३ बैशाख । सिन्धुपाल्चोकको सुकुटेमा बुधबार अपराह्न कन्टेनर भ्यान दुर्घटना हुँदा चालकसहित दुई युवतीको मृत्यु भएको छ। बाह्रबिसेबाट प्लाइउड बोकेर काठमाडौँतर्फ आइरहेको ना ३ प ५४८ नम्बरको भ्यान तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले आसंका छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा चालक अमरबहादुर थापा, पाङ्ग्रेटार ६ की ३० वर्षीया अञ्जु श्रेष्ठ र २२ वर्षीया मनिका श्रेष्ठ रहेका छन् । भ्यानका सहचालक रामबहादुर तामाङ दुर्घटनामा बाच्न सफल भएका छन् । तामाङको खाडीचौरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ