न्युयोर्कको म्यानहटन शहरमा शक्तिशाली बिष्फोट, ११ घाइते

२८ फाल्गुन २०७०, बुधबार २०:४९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका । अमेरिकाको न्युयोर्क शहरस्थित म्यानहटन शहरको पूर्वी हार्लेमको माथिल्लो भागमा बिष्फोट भएको छ । बिष्फोटमा परी ११ जना घाइते भएका छन् । बिष्फोट लगतै म्यानहटन शहरको दुई बिल्डिंग लडेर ध्वस्त भएको छ । फायर डिपार्टमेंटले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु भएको जनाएको छ । बिष्फोटको धुवाले म्यानहटन शहरको पूर्वी हार्लेम क्षेत्र र त्यहाँको जनजीवन त्रशित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक