तीन सेलिब्रेटी मालभिका सुब्बा, निरक र सत्यराजको अफएयर बिहेमा परिणत

१३ बैशाख २०६९, बुधबार २०:०७ मा प्रकाशित

बुधबारको साईतमा आज तीन फिल्मकर्मीले आफ्नो रोजाईका ब्यक्तिसंग लगनगाठो कसेका छन् । लगनगाठो कस्नेमा कर्पोरेट हाउस गोपीकृष्ण मुभिजका संचालक उद्धव पौडेलका छोरा निरक जो निर्देशकले परिचित छन् उनले प्रेमिका अनिशा थापासंग बिहे गरेका हुन । निरकको ईन्गेजमेन्ट गएको भ्यालेन्टाईन्स डेको दिन भएको थियो ।

त्यस्तै गायक तथा आचार्य नायक सत्यराज आचार्य र पूर्व मिस नेपाल मालभिक्का सुब्बाले पनि आफ्नो रोजाईको ब्यक्तिसंग लगनगाठो कसेका छन् । मालभिक्काको पति रियाज श्रेष्ठ हुन भने सत्यराजकी पत्नी अनिता थापा ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट