दश हजार मतदाताको हस्ताक्षर हटाउनु पर्छ : यादव

२७ फाल्गुन २०७०, मंगलवार २२:४५ मा प्रकाशित


विराटनगर, २७ फागुन । निर्वाचन आयोगका आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दल दर्ताको लागि १० हजार मतदाताको हस्ताक्षर सम्बन्धी प्रावधान हटाउन सुझाव दिएका छन् ।
विराटनगरमा आज (मंगलबार) आयोजित कार्यक्रममा आयुक्त यादवले दल दर्ताका लागि न्यूनतम मत ल्याउनु पर्ने सीमा राख्न आग्रह गरे । ‘दश हजार जनाको हस्ताक्षरको व्यवस्था ब्यवहारिक छैन,’ उनले भने, ‘यो झञ्झटिलो ब्यवस्था हटाउनु पर्छ ।’
उनले केही राजनीतिक दलको मत चिह्न सुधारका लागि चार वटा मतदान चिह्नमा एउटा छान्न पाउनु पर्ने अवसर दिइनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार