कीर्तिपुरका सुरेश महर्जन भारतको नानपाराबाट अपहरणमुक्त, बाके प्रहरीद्वारा नेपाल पठाउने तैयारी

१३ बैशाख २०६९, बुधबार १७:१३ मा प्रकाशित

नेपालगञ्ज, १३ बैशाख । काठमाण्डौको कीर्तिपुरबाट केही दिन पहिला अपहरणमा परेका सुरेश महर्जनलाई बांके प्रहरीले भारतको नानपारा बाट अपहरण मुक्त गरेको छ । अपहरणमुक्त गरिएका महर्जनलाई रुपैडिया हुदै नेपालगञ्ज ल्याईन लागिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले बताउनुभयो । महर्जनको अपहरणमा संलग्न मिलन सिंजालीलाई पनि बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस