महोत्तरीमा जारी क्षेत्रीय क्रिकेटमा भरतपुर सेमीफाईनलमा प्रवेश

१३ बैशाख २०६९, बुधबार १७:०९ मा प्रकाशित

महोत्तरी, १३ बैशाख । महोत्तरीको भरतपुरमा जारी क्षेत्रीय स्तरीय २०÷२० क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा भरतपुर बी टिम क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्थानिय लक्ष्मीनिया मैदानमा भएको आजको पहिलो खेलमा टस हारी पहिलो व्याटिङ्ग गरेको भरतपुर बी टिम १७.४ ओभरमा अल आउट हँुदै १ सय ७ रन बनाएको थियो । जवाफी व्याटिङ्ग गर्न उत्रेको बटौवा टिम १० ओभरमा अलआउट भई ५८ रनमा सिमित भएको हो । ४ विकेट र १२ रन बनाएका भरतपुर टिमका
मोईन्साद म्यान अफ द म्याच हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै