स्याङजाको एक विद्यालयमा पुस्तक छ, पाठक छैनन्

१३ बैशाख २०६९, बुधबार १७:०८ मा प्रकाशित

स्याङ्जा, १३ बैशाख । स्याङ्जाको पुतलीबजार नगरापलिका १२ राङ्खोलामा रहेको लक्ष्मी स्मृती पुस्तकालयमा पुस्तक भएर पनि पाठक छौनन् । स्याङ्जा जिल्लाकै पुरानो पुस्तकालय विस २०१९ सालमा राङ्खोला सामुदायिक अध्यायन केन्द्रले संचालनमा ल्याएको हो । पुस्तकालय दैनिक खोलेपनि पाठक नआउने गरेको पुस्तकालयका सदस्य सुन्दर श्रेष्ठले बताउनुभयो । पुस्तकालयमा विभिन्न जातिय, धार्मिक, युवामञ्च, बालबाकिाका लागि करीब १ हजार पुस्तकहरु राखिएका छन् । पुस्तकालयमा
पाठक बढाउन पुस्तकालयले अव विद्यालयसँग सहकार्य गरेर पाठक भित्राउन लागेको सदस्य सुन्दर श्रेष्ठको भनाई छ । पुस्तकालयको कार्यालय दैनिक खोलेर कर्मचारी बसेपनि पुस्तकालयमा कोहि पनि पाठक पढन भनेर आएका छौनन्

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता

काठमाडौँ । लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी

काठमाडौँ । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले