सुकुम्वासी वस्तीमा आगलागी

२५ फाल्गुन २०७०, आईतवार १६:२० मा प्रकाशित


काठमाडौं, २५ फागुन । काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी टोलीमा आगालागी भएको छ ।
अचानक आज (आइतबार) आगालगी हुँदा सुकुम्वासीले निर्माण गरेका टहरा र त्यहाँ रहेका सामान जलेको प्रहरीले जनाएको छ । आगलागी भए पछि भागदौड मच्चिएको थियो ।
आगलागी लगत्तै सुरक्षा निकाय, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो ।

तस्वीर सौजन्य विनय देवकोटा

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र