स्थानीय निकायको बेथिती रोक्न चुनाव : सिंह

२५ फाल्गुन २०७०, आईतवार १५:३९ मा प्रकाशित

काठमाडौं, २५ फागुन । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको बेथिती रोक्न निर्वाचन अनिवार्य भएको दोह-याएका छन् ।
ललितपुर जिल्ला विकास समितिको २३ औँ परिषदको आज (आइतबार) उदघाटन गर्दै सिंहले अन्तरिम व्यवस्था अन्तर्गत स्थानीय निकायको निर्वाचन गरिन लागेको बताए । निर्वाचनका लागि राजनीतिक सहमति जुटाउनु पर्ने उनले बताए ।
‘स्थानीय निकायको बेथिती रोक्न चुनाव गर्न लागेका हौँ,’ उनले भने, ‘मुलुक संघीयतामा प्रवेश गरेकाले तत्कालका लागि अन्तरिम व्यवस्था अनुसार चुनाव हुन्छ ।’
उनले स्थानीय निकायको निर्वाचनले संघीयतालाई कुनै असर नगर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

आजको प्रमुख समाचार