अन्यायको घेरालाई किचेर नै जाउँ

२५ फाल्गुन २०७०, आईतवार ०७:३४ मा प्रकाशित

 

 

आफ्नो हक अधिकार जितेर नै जाउँ नारी
अन्यायको घेरालाई किचेर नै जाउँ नारी

 
सही बस्यौ भने पीडा सधैं दासी बनाउछन्
बन्धनको जन्जिर त्यो मिचेर नै जाउँ नारी

 
गाउ बस्ती टोलबाट आवाज होस् एकै हाम्रो
अत्याचारी पर्खाल यो थिचेर नै जाउँ नारी

 

बोक्सिको जो आरोप छ अस्मितामा दाग हो त्यो
बलत्कारी अपराधी पिटेर नै जाउँ नारी

– कल्पना पौडेल ‘जिज्ञासु’

फेसबुकबाट साभार

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि