काठमाडौं, २४ फागुन । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमात्रै देशको आर्थिक विकास सम्भव भएको बताएका छन् ।
काठमाडौमा आज (शनिबार) आयोजित कार्यक्रममा नेपालले राज्यले सञ्चालन गरेका उद्योगहरु निजी क्षेत्रलाई हस्तान्तरण गर्दै गएको बताए । उनले राज्यले फ्याक्ट्री चलाउने र जग्गा ओगट्ने नभई काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
सल्लाहकार नेपालले देशको आर्थिक विकासको पक्षमा काम गर्ने सरकार आफै अलमलमा परेको टिप्पणी गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न