संविधान निर्माण प्रमुख आवश्यकता : घर्ती

२४ फाल्गुन २०७०, शनिबार १७:३७ मा प्रकाशित

काठमाडौँ, २४ फागुन । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले देशका सबैखाले विभेदहरूको अन्त्यका लागि संविधान निर्माण प्रमुख आवश्यकता भएको बताएकी छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा उनले निर्माण गरिने संविधान परिवर्तनको संविधान हुनुपर्ने र त्यसले सम्पूर्ण जातजाति भाषाभाषीको अपनत्व गराउने उल्लेख गरिन् ।
उनले एक वर्षमा संविधान जारी गर्नेतर्फ सबैको सकारात्मक सहयोगको आवश्यकता भएको बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार