बंगाली फिल्ममा निशा

२३ फाल्गुन २०७०, शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौं, २३ फागुन । अभिनेत्री निशा अधिकारीले बंगाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । नेपाली नायिकाहरूमध्ये ‘चुजी’ नायिकाको छवि बनाएकी निशा नेपालमा पनि राम्रो फिल्म खेल्नुपर्ने मान्यता राख्छिन् ।
उनले बंगाली फिल्ममा काम गर्न लागेको कुरो उनको फेसबुक स्टाटसबाट सार्वजनिक भएको हो । उनले लेखेको स्टाटसअनुसार ‘गुड इभनिङ काठमाडौं र अन्डर द सेम स्काई’मा उनी काम गर्ने भएकी छन् ।
मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी निशा अभिनित प्रायः फिल्म राम्राको कोटिमा पर्छन् । उनले अभिनय गरेको भीमदत्त प्रदर्शनको तयारीमा छ भने अर्पण थापा निर्देशित मुखौटामा मुख्य भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया