चेक काटेपछि रोक्न नपाइने

२२ फाल्गुन २०७०, बिहीबार ०७:०९ मा प्रकाशित

काठमाडौं, २२ फागुन । सामान्य अवस्थामा चेक जारी गरिसकेपछि रोक्का गर्न नपाइने भएको छ । यसअघि जारी भएको चेक भुक्तानी नभए चेक काट्ने व्यक्तिलाई कालो सूचीमा राखेर कारबाही गर्ने व्यवस्था भए पनि चेक जारी गर्नेले नै रोक्का राखेको अवस्थामा यस्तो कारबाही नहुने व्यवस्था थियो ।
‘कुनै कार्यकारण परी चेक हराएको, चोरी भएको वा अनधिकृत रूपमा प्रयोग गरे÷गराएको जस्ता औचित्यपूर्ण आधारमा खातावालाले चेक भुक्तानी रोक्का गरेको अवस्थामा बाहेक अन्य अवस्थामा चेक जारी गरिसकेपछि भुक्तानी रोक्का गरेको भए पनि त्यस्तो चेक भुक्तानी नभए चेक जारी गर्ने व्यक्तिरफर्मरकम्पनीरसंगठित संस्थालाई समेत प्रक्रिया पूरा गरी कालोसूचीमा राख्नुपर्नेछ,’ राष्ट्र बैंकले आफ्नो निर्देशनमा भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार