यौनक्रिडामा अण्डाको प्रवेशले ज्यानै जोखिममा

२१ फाल्गुन २०७०, बुधबार ११:४८ मा प्रकाशित

– एजेन्सी

शंघाई, २१ फागुन । चीनको शंघाई शहरमा विवाहित जोडीको गलत हरकतले पत्नीको ज्यान जोखिममा परेको समाचार सार्वजनिक भएको छ ।
गत आइतबार फरक तरिकाले पति र पत्नीबीच यौन सम्बन्ध राख्ने होडमा गत पत्नीको ज्यान बालबाल बचेको हो । फरक किसिमले यौन क्रियाकलाप र आनन्द लिने बहानामा ति महिलाको ज्यान जोखिममा परेको समाचारमा उल्लेख छ ।
अन्ततः चिकित्सकहरुले महिलालाई कठीन उपचार पछि बचाएका छन् ।
शंघाईस्थित निवासमा यौन कार्य गर्ने बेला पतिले पत्नीको योनीमा जिस्केर कुखुराको उसुनेको अण्डा भित्र हालिदिए पछि समस्या सृजना भएएको हो । योनीमा उसुनेको अण्डा प्रवेश गराउने पतिको प्रस्तावलाई पत्नीले सहजै स्वीकार गरेकी थिइन् ।
कुखुराको उसुनेको अण्डा यौनी भित्र अड्के पछि पत्नी चिच्याइन् पनि । नयाँ तरिकाले यौन क्रियाकलाप गर्ने सनकले महिलाको झण्डै ज्यान जोखिममा परेको हो ।
ति महिला पनि के कम ? योनी भित्र रहेको अण्डा बाहिर निकाल्न उनले पनि भरपूर्ण प्रयास गरिन् । महिला कहिले उफ्रने, कहिले दौडने गरेकी थिइन् । त्यसो गर्दा पनि अण्डा बाहिर ननिस्के पछि पतिले चम्चा र काँटा योनीमा प्रवेश गराई निकाल्ने प्रयास समेत गरेका थिए ।
अण्डा बाहिर निकाल्ने दुबैको प्रयास असफल भएको थियो । महिलाको स्वास्थ्य अवस्था गम्भीर भए पछि अस्पताल पु¥याएको समाचारमा जनाइएको छ ।
आइतबार नै शंघाईस्थित पिपुल्स लिबरेशन आर्मीको अस्पतालमा महिलाको योनी भित्र रहेको उसुनेको अण्डा कुशलताका साथ निकालिको छ ।
अण्डा योनी भित्रै कुहिन थालेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । (फाइल तस्वीर)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा