कार्यवाहक प्रधानमन्त्री पुरानो गृह जिल्लामा

२० फाल्गुन २०७०, मंगलवार ११:२५ मा प्रकाशित

प्यूठान, २० फागुन । कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृह मन्त्री बामदेव गौतम जिल्ला परिषदको कार्यक्रम उदघाटन गर्न प्यूठान आएका छन् ।

गौतम सिम्रिक एयरको ९ एन एजेजेडको उडानबाट पुरानो गृह जिल्ला प्यूठान आएका हुन् । गौतम चढेको हेलिकप्टर खलंगास्थित आर्मी क्याम्पस गोरख बक्स गणमा अवतरण भएको छ ।
सुरक्षाको दृष्टिले कार्यवाहक प्रधानमन्त्री गौतम सवारी हेलिकोप्टरलाई सेनाको व्यारेकमा अवतरण गरिएको जनाईएको छ ।
प्यूठान जिल्लाको २१ औं जिल्ला परिषद उदघाटनका लागि गौतम प्यूठान आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले