२ सातादेखि डोटीमा पेट्रोलियम पदार्थको अभाव

१२ बैशाख २०६९, मंगलवार १७:२० मा प्रकाशित

डोटी, १२ बैशाख । दिपायल सिलगडी नगरपालिकाको एक मात्रै पेट्रोल पम्प दिपायलमा २ सातादेखि पेट्रोलियम पदार्य आफूर्ति हुन नसक्दा सेवाग्राहिहरु मार्कामा परेका छनन् । नेपाल आयल निगम दिपायल शाखाका प्रमुख टंकबहादुर ओलीले दिएको जानकारी अनुसार यो समस्या डोटीको मात्रै नभई देशैभरी भएता पनि दिपायल सिलगडी नगरपालिका अन्तरगत एकमात्रै पेट्रोल पम्प भएकाले यता बढी अभाव देखिएको छ । उहाँले भोलिसम्म अभावपूर्ति हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से