मलेसियामा एक रुकुमेलीको मृत्यु

१२ बैशाख २०६९, मंगलवार १७:१२ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । मेलेसियामा एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम स्यालापाखा ३ छिङ्गका २६ वर्षका निमबहादुर मल्लको मलेसियामा मृत्यु भएको हो । कम्पनीमा काम गर्दा गर्दै मल्लको हिजो साँझ मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उहा दुई वर्ष पहिले मलेशिया पुगेका पुग्नुभएको थियो । मृतक मल्लको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु