श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

१२ बैशाख २०६९, मंगलवार १७:११ मा प्रकाशित

बैतडी, १२ बैशाख । आफ्नै श्रीमतीको हत्या गरी आफ्नो समेत घाटी रेटेका बैतडीको शर्माली गाविस वडा नं ४ का भीम बहादुर साउदको आज बिहान १० बजे मृत्यु भएको छ ।
मानसिक सन्तुलन ठीक नभएका साउदले हिजो आफ्नी श्रीमति कुन्तादेवी साउदको हसिया प्रहार गरेर हत्या गरेका थिए । त्यसै लगत्तै आफ्नो घाटी रेटेका साउद हिजोदेखि अचेत अवस्थामा रहनु भएको थियो । साउँद दम्पतीको मृत्यु भएपछि
उनका ४ बर्षीय छोरा र डेढ बर्षका छोराको विचल्ली भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव