बिवाहित जोडीको सुटुक्क ब्लू फिल्म निर्माण

१८ फाल्गुन २०७०, आईतवार १२:४७ मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, १८ फागुन । भारतको राजधानी नयाँ दिल्लस्थित तारे होटलमा काम गर्ने कर्मचारीले बिवाहित जोडीको अन्तरंग कार्यको भिडियो खिचेको रहस्या बाहिर आएको छ ।
तीन तारे होटलमा कोठा लिएर बस्दै आएका बिवाहित जोडीको अन्तरंग कार्यलाई कर्मचारीहरुले ब्लू फिल्मको रुप दिएको भारतीय प्रहरीले जनाएको छ । होटलमा काम गर्दै आएका युवकले कोठा भित्र सानो क्यामरा जडान गरेर बिवाहित जोडीको अन्तरंग भिडियो लिएको समाचारमा जनाईएको छ ।
फतेहपुरबेरी इलाकमा रहेको होटलमा शुक्रबार पश्चिम बंगालकी एक गायिकालाई कर्मचारीले बलत्कारको प्रयास गरे पछि बिवाहित जोडीको भिडियोको रहस्य पनि जानकारीमा आएको हो । बिवाहित जोडीको फिल्म लामो छ ।
प्रहरीले होटलका ति कर्मचारीले बनाएको भिडियो कब्जामा लिएको जनाएको छ । सो कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले होटलका अन्य कर्मचारीसँग पनि सोधपुछ गरेको छ ।
होटलका कर्मचारी युवकले गायिका बसेको कोठा खोलेर बलत्कारको प्रयास गरेका थिए । पश्चिम बंगालकी गायिकाले बलत्कार गर्ने क्रममा प्रतिकार गरेको समाचारमा जनाईएको छ । युवक अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार