‘पार्टीका विवादले संविधान निर्माणमा असर पार्नु हुँदैन’

१७ फाल्गुन २०७०, शनिबार १९:५१ मा प्रकाशित

काठमाडौं, १७ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा नेता नेपालले सबै दल भित्र रहेको आन्तरिक बिवादले केही समस्या उत्पन्न गरेको उनको भनाई थियो ।
‘अहिले हरेक पार्टीभित्र विवाद छ,’ उनले भने, ‘सबै मिलेर एकताबद्ध भई मुलुकलाई अघि बढाउनु जरुरी छ ।’
नेता नेपालले जनादेशअनुसार कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताए । नेपाली संस्कार र संस्कृतिप्रति गौरवबोध गर्न आग्रह गर्दै उनले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा धकेल्न नहुँने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार