बैतडीमा बस पल्टिँदा चौध यात्रु घाइते

१७ फाल्गुन २०७०, शनिबार १६:३१ मा प्रकाशित

दार्चुला, १७ फागुन । बैतडीमा बस दुर्घटना हुँदा चौध यात्रु घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।
बैतडीको गन्नाबाट गोकुलेश्वर जाँदै गरेको ना ४ ख १४९६ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको बलाच भन्ने स्थानमा आज (शनिबार) पल्टिएको हो ।
आठ जना घाइतेहरुलाई सामान्य चोट लागेको जनाईएको छ । उनीहरुलाई प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते दार्चुला जिल्ला सेरी–१ का २१ वर्षीया अम्बिका महर र सोही गाविसकै १६ वर्षीया सञ्जा महरका छन् । घाइतेहरुको थप उपचारका लागि धनगढी पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र